Posts

  1.    प्रदेश र स्थानीय सरकारको गठन 1.1.   प्रदेश र स्थानीय सरकारको गठनका उपलव्धीहरु ü   राजनितिक र प्रशासनिक संरचनाको निर्माण ü   प्रदेश तथा स्थानीय सरकारहरु क्रियाशिल ü   पारित नियम अनुसार सभा सञ्चालन ü   सहभागितामा उल्लेख्य वृद्धि भएको 1.2.   प्रदेश र स्थानीय सरकारको गठनका चुनौतिहरु ü   क्षमता विकास गर्नुपर्ने ü   क्षमता विकासको लागि रणनीति निर्माण ü   क्षमता विकासको लागि श्रोतको परिचालन 2.    संघियताको लागि संस्थागत संरचनाको निर्माण 2.1.     संघियताको लागि संस्थागत संरचनाको निर्माणका उपलव्धीहरु ü   अन्तर प्रदेश परीषद,अन्तर-सरकारी वित्त परीषद,प्रदेश समन्वय परिषद,राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ü    संवैधानिक आयोग 2.2.   संघियताको लागि संस्थागत संरचनाको निर्माणका चुनौतिहरु ü    अन्तर मन्त्रालय समन्वय संयन्त्रको आवश्यकता 3.    सार्वजनिक वित्त व्यवस्थापन,उत्तरदायित्व र पारदर्शिता 3.1.   सार्वजनिक वित्त व्यवस्थापन,उत्तर...

नेपालमा प्रशासनिक संघियताको अवस्था

                      संविधान–२०७२ जारी भएसँगै नेपाल संघीय लोकतन्त्रात्मक राज्यमा रूपान्तरण भएको हो   । यसबीच प्रशासनिक संघीयताको पाटोलाई संस्थागत गर्न केही महत्त्वपूर्ण कार्य भएका छन्   । एकात्मक ढाँचाको सार्वजनिक प्रशासन संघीय ढाँचामा रूपान्तरण भएको छ   । संघ , प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन लगभग सम्पन्न भएको छ   । प्रदेश लोक सेवा आयोगहरूले प्रदेश र स्थानीय तहको दरबन्दी अनुसार पदपूर्ति थालेका छन्   । यसले संविधान अनुसार सम्बन्धित तहका सरकारप्रति जवाफदेह र उत्तरदायी कर्मचारीतन्त्रको जग बसाल्ने कार्यसमेत गर्नेछ   । संघीय एकाइहरूबीचको सम्बन्धलाई व्यवस्थित गर्न अन्तर प्रदेश परिषद् , राष्ट्रिय समन्वय परिषद् , राष्ट्रिय वित्त परिषद् , प्रदेश समन्वय परिषद्जस्ता समन्वयकारी संस्थागत संरचनाहरू बनाइएका छन्   । संविधानको अधिकारसूची अनुसार कार्यविस्तृतीकरण , स्थानीय सरकार सञ्चालन ऐन , संघ प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजना वर्गीकरण तथा बाँडफाँट...