नेपालमा संघिय शासन प्रणालीको उपलव्धीको समीक्षा

 


1.   प्रदेश र स्थानीय सरकारको गठन

1.1.  प्रदेश र स्थानीय सरकारको गठनका उपलव्धीहरु

ü  राजनितिक र प्रशासनिक संरचनाको निर्माण

ü  प्रदेश तथा स्थानीय सरकारहरु क्रियाशिल

ü  पारित नियम अनुसार सभा सञ्चालन

ü  सहभागितामा उल्लेख्य वृद्धि भएको

1.2.  प्रदेश र स्थानीय सरकारको गठनका चुनौतिहरु

ü  क्षमता विकास गर्नुपर्ने

ü  क्षमता विकासको लागि रणनीति निर्माण

ü  क्षमता विकासको लागि श्रोतको परिचालन

2.   संघियताको लागि संस्थागत संरचनाको निर्माण

2.1.   संघियताको लागि संस्थागत संरचनाको निर्माणका उपलव्धीहरु

ü  अन्तर प्रदेश परीषद,अन्तर-सरकारी वित्त परीषद,प्रदेश समन्वय परिषद,राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग

ü   संवैधानिक आयोग

2.2.  संघियताको लागि संस्थागत संरचनाको निर्माणका चुनौतिहरु

ü   अन्तर मन्त्रालय समन्वय संयन्त्रको आवश्यकता

3.   सार्वजनिक वित्त व्यवस्थापन,उत्तरदायित्व र पारदर्शिता

3.1.  सार्वजनिक वित्त व्यवस्थापन,उत्तरदायित्व र पारदर्शिताका उपवव्धीहरु

ü  सार्वजनिक खर्च र वित्तिय उत्तरदायित्वको लागि छुट्टै सचिवालय

ü  पारदर्शि खर्च प्रतिवेदन प्रणालि र राजश्व व्यवस्थापन प्रतिवेदन प्रणाली

३.२ सार्वजनिक वित्त व्यवस्थापन,उत्तरदायित्व र पारदर्शिताका चुनौतिहरु

ü  सफ्टवेयरमा एकरुपता कायम गर्ने

ü  वित्त व्यवस्थापनका ‍अभ्यासहरुलाई प्रदेश तथा स्थानीय तहमा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने

4.  लैंगिक समानता र सामाजिक समावेशीकरण

4.1 लैंगिक समानता र सामाजिक समावेशीकरणका उपलव्धीहरु

ü   राज्यका सबै अंगमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको

ü   महिला र अल्पसंख्यकलाई शासन औपचारीक रुपमा सहभागी

ü   निजामति सेवामा हाल 25 प्रतिशत महिला सहभागिता भएको

 

4.२ लैंगिक समानता र सामाजिक समावेशीकरणका चुनौतिहरु

ü   स्थानिय तथा प्रदेश तहमा समावेशिकरणलाई समाहित गर्ने सिमित संयन्त्र

ü   लैंगिक उत्तरदायि वजेटको अनुगमन

5.   वित्तिय क्षमता र राजश्व परीचालन

५.1 वित्तिय क्षमता र राजश्व परीचालनका उपलव्धीहरु

ü   प्रदेश तथा स्थानिय सरकारले आफ्नै स्रोत बाट राजश्व संकलन

ü   राजश्वका श्रोतको पहिचान

५.२ वित्तिय क्षमता र राजश्व परीचालनका चुनौतिहरु

ü   राजश्व संकलन गर्न उल्लेख्ये योगदान गर्ने उत्प्रेरकको अभाव

ü   खर्चको आवश्यकता पनि अस्पष्ट

ü   प्रदेश तथा स्थानिय तह संघमा तथा स्थानीय तह प्रदेश सरकारमा भर परेको अवस्था

6.   प्रशासनिक पूर्वाधार र अन्तर आवद्धता

6.1 प्रशासनिक पूर्वाधार र अन्तर आवद्धताका उपलव्धीहरु

ü   प्रदेश तथा स्थानीय सरकार प्रशासनिक पूर्वाधार र अन्तर आबद्धताको विकास प्रक्रियामा रहेका

ü   सबै प्रदेशका अधिकांश मन्त्रालयहरुमा विधुत,टेलिफोन तथा ईन्टरनेटको सुविधा पुगेको

ü   82 प्रतिशत स्थानिय तह सँग विधुत प्रशारणको राष्ट्रिय ग्रिड सँग जोडिएको

6.1 प्रशासनिक पूर्वाधार र अन्तर आवद्धताका चुनौतिहरु

ü   सिमित वजेट,परम्परागत लागत प्रणाली, तथ्यांक संकलनमा अस्पष्टता,अनुगमन तथा अभिमूखिकरणको अभाव

7.   जनशक्ति व्यवस्थापन तथा विकास

७.1 जनशक्ति व्यवस्थापन तथा विकासका उपलव्धीहरु

ü   संगठन तथा व्यवस्थापन सर्वेक्षण

ü   कर्मचारी समायोजन

ü   प्रदेश लोक सेवा आयोगको गठन

७.२ जनशक्ति व्यवस्थापन तथा विकासका चुनौतिहरु

ü  पर्याप्त जनशक्तिको व्यवस्थापन

ü  प्रदेश लोक सेवा आयोग प्रतिको विश्वास अभिवृद्धि

ü  समायोजनमा उठेका मुद्दको निराकरण

8.  कानूनि संरचनाको निर्माण

८.१ कानूनि संरचनाको निर्माणका उपलव्धीहरु

ü   स्थानीय सरकार सञ्चालन ऐन,2074

ü   अन्तर सरकारी वित्तिय हस्तान्तरण ऐन,2074 लगायतका कानून

८.२ कानूनि संरचनाको निर्माणका चुनौतिहरु

ü   कानुन निर्माण

ü   संघिय निजामति सेवा ऐन

ü   प्रदेश प्रहरी ऐन

ü   अन्तर सरकारी समन्वय ऐन

 

 

 

Comments

Popular posts from this blog

सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र सुधार

नेपालमा प्रशासनिक संघियताको अवस्था

नेपालमा वित्तीय संघीयता