नेपालमा संघिय शासन प्रणालीको उपलव्धीको समीक्षा
1. प्रदेश र स्थानीय सरकारको गठन 1.1. प्रदेश र स्थानीय सरकारको गठनका उपलव्धीहरु ü राजनितिक र प्रशासनिक संरचनाको निर्माण ü प्रदेश तथा स्थानीय सरकारहरु क्रियाशिल ü पारित नियम अनुसार सभा सञ्चालन ü सहभागितामा उल्लेख्य वृद्धि भएको 1.2. प्रदेश र स्थानीय सरकारको गठनका चुनौतिहरु ü क्षमता विकास गर्नुपर्ने ü क्षमता विकासको लागि रणनीति निर्माण ü क्षमता विकासको लागि श्रोतको परिचालन 2. संघियताको लागि संस्थागत संरचनाको निर्माण 2.1. संघियताको लागि संस्थागत संरचनाको निर्माणका उपलव्धीहरु ü अन्तर प्रदेश परीषद,अन्तर-सरकारी वित्त परीषद,प्रदेश समन्वय परिषद,राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ü संवैधानिक आयोग 2.2. संघियताको लागि संस्थागत संरचनाको निर्माणका चुनौतिहरु ü अन्तर मन्त्रालय समन्वय संयन्त्रको आवश्यकता 3. सार्वजनिक वित्त व्यवस्थापन,उत्तरदायित्व र पारदर्शिता 3.1. सार्वजनिक वित्त व्यवस्थापन,उत्तर...