कानूनी शासनको परिचय

 


Ø  कानूनको समान प्रयोग

Ø  कानूनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने

Ø  कानूनको सर्वोच्चता कायम

Ø  प्रत्येक व्यक्ति कानूनको अधिनमा

Ø  अदालतबाट दण्डित नभई सजाय नहुने

Ø  कानून द्वारा सरकार र नागरिक शासित हुन्छन्

Ø  कानूनकै आधारमा भेदभाव नगरिने

Ø  सरकारले कानून भन्दा माथि रहर काम गर्नु हुदैन ।

कानूनी शासनको अवधारणा

Ø  विवेकबाट राज्य संचालन गर्नुपर्ने –प्लेटो

Ø  कानूनको शासन श्रेष्कर – अरस्तु

Ø  शासनलाई असिमित अधिकार नदिने र शासितको इच्क्षाअनुसारको शासन चल्नुपर्ने – पूर्विय दर्शन

Ø  सन् 1215 म्याग्नाकार्टाबाट संस्थागत विकास

Ø  शासकहरु कानून अन्तरगत रहनुपर्ने – व्रिक्टेन

Ø  An Introduction to the law of Constitution 1885-  ए. भि. डायसी

कानूनी शासनको सैद्धान्तिक मान्यता

Ø  सिमित सरकारको अवधारणा अवलम्वन र सार्वजनिक पदाधिकारीको कर्तव्य तथा उत्तरदायित्व कानूनद्वारा निर्दिष्ट

Ø  अधिकार अतिक्रमण गरेर कानून बाहिर गई कुनै पनि काम गर्न नहुने

Ø  सम्पादित कार्यको अन्तिम वैधानिकता,परीक्षण स्वतन्त्र र निष्पक्ष न्यायिक निकायबाट गरिने

कानूनी शासनको आधारभूत पक्षहरु

Ø  स्विकृत मूल्य र मान्यताको अवलम्वन

Ø  सरकारको वैधता

Ø  अनुमानयोग्यता

Ø  कानूनको अगाडी समानता

Ø  शक्तिको पृथकिकरण,नियन्त्रण र सन्तुलन

Ø  स्वेच्छाचारीताको अभाव

कानूनी शासनको प्रवर्द्धन गर्ने निकायहरु

Ø  न्यायपालिका

Ø  कार्यपालिका

Ø  व्यवस्थापिका

Ø  नागरीक समाज

Ø  राजनितिक दलहरु

Ø  अन्य सार्वजनिक निकायहरु

Ø   

Comments

Popular posts from this blog

सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र सुधार

नेपालमा प्रशासनिक संघियताको अवस्था

नेपालमा वित्तीय संघीयता